मुख्यमन्त्रीहरुले गरे ९ बुँदे निर्णय, भोलि प्रधानमन्त्रीलाई बुझाउने

हेटौँडा । हेटौँडामा ७ प्रदेशका मुख्यमन्त्रीले ९ बुँदे निर्णय गरेका छन् । निर्णय कार्यान्वयन नगरे दबाबमूलक संघर्षका कार्यक्रम गरिने चेतावनी समेत दिएका छन् । सात जना मुख्यमन्त्रीहरु, मुख्यन्यायाधिवक्ताहरु र प्रमुख सचिवहरु सहितको बैठकले नौ बुँदे निणयहरु गरेर पत्रकार सम्मेलन गर्दै सार्वजनिक समेत गरेका छन् । सात प्रदेशका मुख्यमन्त्रीहरुको भेलाले तीनै तहको सरकारलाई प्रभावकारी बनाउन संविधान…