प्रभावकारी बजार अनुगमन गर्न सांसदको माग

काठमाडौं । प्रतिनिधिसभाका सांसदले दसैँ, तिहार र छठपर्वका मुखमा बजारमा अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी भइरहेको जनाउँदै प्रभावकारी बजार अनुगमनको माग गरेका छन् । बैठकको शून्य समयमा बोल्दै उनीहरुले चाडपर्वमा सर्वसाधारणलाई घरसम्म पुग्न यातायातको सहजताका लागि समेत सरकारको ध्यानार्षण गराए । बैठकमा सांसद ठाकुरप्रसाद गैरेले सदनले पर्याप्त ‘विजनेस’ नपाएको अवस्थामा सञ्चालन भइरहको जनाउँदै यसतर्फ सरकारको ध्यानाकर्षण…