पोखरा बैठकका निर्णय कार्यान्वयन गर्न साझा धारणा बनाउँदै मुख्यमन्त्रीहरु

मकवानपुर । संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न हिजोदेखि हेटौँडामा सुरु भएको तहगत अधिकारको कार्यविस्तृतिकरण सम्बन्धी संगोष्ठी साझा धारणा बनाएर आज सम्पन्न हुँदैछ । गोष्ठीमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा छन् । आजको छलफलमा सातै प्रदेशका मुख्यमन्त्रीहरुको सहभागिता रहने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशले जनाएको छ । गत असार १५ र…