काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दसैँमा उपहार नलिन नेता तथा सांसदलाई सचेत गराएको छ । रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा केन्द्रीय नेता र सांसलाई भनिएको छ, ‘आफ्ना निकटतम परिवारजनबाहेक अन्य कुनै पनि व्यक्ति तथा संस्थाबाट कुनै पनि किसिमको उपहार नलिने ।’ कूटनीतिक नियोगका अधिकारीहरूसँगको शिष्टाचार भेटमा आआफ्नो मुलुकको पहिचान झल्काउने मायाको चिनो…