काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका बारेमा आफूलाई कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको बताएका छन् । कान्तिपुर सिनेमाज एपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार कहिल्यै पनि स्थायी नहुने बताए । उनले अहिलेको सरकारले पनि चलचित्र क्षेत्र र सेन्सरका समस्याका बारेमा सुन्नुपर्ने बताए । अध्यक्ष ओलीले नौरथा लागेको बेला शुभकामना दिनुपर्ने बेला…