देव गुरुङले भ्रष्टाचार गरेको केन्द्रीय सदस्य केसीको आरोप

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीले (माओवादी केन्द्र)का महासचिव देव गुरुङमाथि भ्रष्टाचारको आरोप लगाएका छन् । पार्टीले आफूमाथि कारबाही गरेको विषयको स्पष्टीकरण पत्रमा बोगटीले महासचिव गुरुङ नै विभिन्न भ्रष्टाचारका काण्डमा मुछिएको बताएका छन् । वैकल्पिक केन्द्रीय सदस्य केसी र उनको सचिवालयका एक सदस्यले जाजरकोट भूकम्प पीडितका लागि राहत वितरण गर्ने क्रममा…