प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच छलफल भएको हो । भेटमा परराष्ट्रमन्त्री एनपी साउद पनि सहभागी थिए । उनीहरूबीच अमेरिका भ्रमण र चीन भ्रमणका एजेण्डाका विषयमा छलफल भएको बताइएकाे छ । प्रधानमन्त्री दाहालले आइतबार पूर्वप्रधानमन्त्री, दलका नेता र परराष्ट्र विज्ञसँग एजेण्डाका विषयमा…