जसपाले संविधान दिवसको कार्यक्रममा भाग नलिने, विरोध कार्यक्रम गर्ने

काठमाडौं । सत्ता गठबन्धनमा रहेको दल जनता समाजवादी पार्टीले यसवर्षको संविधान दिवसको कार्यक्रममा सहभागी नहुने भएको छ । शनिबार अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गरी संविधानमा अधुरा र विभेदकारी प्रावधान राखिएको भन्दै आइतबार मनाइने संविधान दिवसको कार्यक्रममा भाग नलिने बताए । ‘संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरणलगायतका प्रावधान पनि…