धरानमा एकजुट भएर सद्भाव कायम राख्न कांग्रेस सभापति देउवाको अपिल

काठमाडौं । धरानको घटनाको सम्बन्धमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी एकता र सद्भाव कायम राख्न अपिल गरेका छन्। शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका भनेका छन्, ‘केही दिनयता धरानमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउन सक्ने विषयप्रति नेपाली काँग्रेस गम्भीर चिन्ता प्रकट गर्दै सामाजिक, धार्मिक, राजनैतिक गर्दछ।…