एमालेसँग गठबन्धन बनाउनेबारे प्रस्ताव आएको छैन : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि विपक्षी गठबन्धन बनाएर अस्थिरता गराउँदै नहिँड्ने बताएका छन् । शुक्रबार साँझ पत्रकार सम्मेलनमा सभापति लामिछानेले यस्तो बताएका हुन् । एमालेसँग गठबन्धन बनाउने प्रसङ्गमा उनले तत्काल त्यस्तो प्रस्ताव नआएको र आफूहरू सङ्गठन निर्माणमा लाग्ने बताए । लामिछानेले भने( एमाले अध्यक्षबाट प्रधानमन्त्रीको प्रस्ताव…