यो ट्रेलर मात्र हो, भ्रष्टाचारीको सिंगै फिल्म देखिनेवाला छ : प्रधानमन्त्री

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको फाइल खोल्न सुरु भएको बताएका छन् । पार्टीको दलित सङ्गठनले गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनामा प्रहरीले सुरु गरेको अनुसन्धानतर्फ लक्षित गर्दै प्रचण्डले यो ट्रेलर मात्र भएको दाबी गरे । ‘अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ ।…