काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक पार्टी केन्द्रीय समिति, नेविसंघ र तरुण दललाई पूर्णता दिने गृहकार्यमा जुटेकाे छ । सभापति शेरबहादुर देउवा निवासमा हिजाे बिहीबार पदाधिकारीबीच भएको अनौपचारिक छलफलमा आज शुक्रबारसम्म केन्द्रीय समिति, नेविसंघ र तरुण दललाई पूर्णता दिने समझदारी बनेको छ । पदाधिकारी बैठक आज शुक्रबार बिहान पुनः बस्दैछ । प्रतिनिधि सभा र प्रदेश…