२३ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा

काठमाडौं । सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले निर्वाचन अनुगमनको लागि २३ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लाई सोमबारदेखि देशभर खटाउने भएको छ । उपत्यकाबाट खटिन लागेका अधिकृतलाई प्रधान कार्यालय र प्रदेशस्थित बाहिनी मुख्यालयबाट खटिन लागेका एसएसपीलाई भर्चुअल माध्यमबाट आज सशस्त्रका आईजी राजु अर्यायले विशेष निर्देशन दिएका छन् । उनले निर्वाचनको समय अगावै, निर्वाचको समय…