काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले उनला भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेकाे हाे । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको थियो । उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो । जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको…