काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक सुरु भएको हो । यो नियमित बैठक हो ।