प्रधानमन्त्री दाहालको पुतला दहन

बारा । बारामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुतला दहन गरिएको छ । शुक्रबार महागढीमाई नगरपालिकाको जनप्रतिनिधि, स्थानीय सर्वसाधारणले प्रधानमन्त्री दाहालको पुतला दहन गरेका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महागढीमाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै जनप्रतिनिधिले प्रधानमन्त्रीको पुतला दहन गरेको वडा नम्बर १ का वडाध्यक्ष मनोजकुमार गुप्ताले बताएका छन् । नगरपालिकामा प्रमुख…