कोइरीलाई पक्राउ गर्न सहयोग माग्दै प्रहरीले लेख्यो संसद् सचिवालयलाई पत्र

काठमाडौं । महोत्तरी -१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालको तर्फबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न सहयोग माग माग्दै नेपाल प्रहरीले संघीय संसद् सचिवालयलाई पत्र लेखेको छ । सचिवालयलाई प्रहरी प्रधान कार्यलयले दास्रो पटक पत्र लेखेको हो । यसअघि गत पुस ७ गते पहिलोपटक पत्र लेखेर फरार सांसद कोइरीलाई पत्राउ गर्न सहयोग मागेको…