काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद अवरुद्ध गरेको हो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बोलेपछि पनि एमालेले संसद् अवरुद्ध गरेको हो । गृहमन्त्री श्रेष्ठले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने मागमा समर्थन जनाएनन् ।सभामुख देवराज…