अब निर्वाचनमा गठबन्धन गरे कांग्रेस एक रहँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८४ मा कुनै पनि अवस्थामा गठबन्धन नहुने बताएका छन् । ०८४ को निर्वाचनमा कसैले गठबन्धन गरेर चुनाव लडौँ भन्यो भने कांग्रेस एक नरहने उनले ठोकुवा गरे । प्रेस युनियन काठमाडौंले बिहीबार आयोजना गरेको चियापान कार्यक्रममा उनले अबको चुनावमा गठबन्धन नबन्ने बताएका हुन् । “गठबन्धन गरेर ०८४ को निर्वाचनमा…