चुनावमा विदेशबाट फोनका भरमा गलत शक्तिले भोट पाए : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत चुनावमा विदेशमा भएका लाखौं नेपालीकाे फोनका भरमा गलत शक्तिले भोट पाएको बताएका छन् । जनप्रगतिशील मञ्च आवद्ध गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग भेटघाट तथा अन्तर्राष्ट्रिय कार्यक्रमलाई सम्बोधन गदै उनले यस्ताे बताएका हुन् । उनले भने, ‘अहिले धेरै नेपाली विदेशमा छन्, उनीहरूको मतदानको अधिकार दिएपछि मात्रै फियर इलेक्सन…