काठमाडौं । नेकपा (एमाले)को लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि मतदान भइरहेको छ । अहिले मतदान जारी रहेको लुम्बिनी प्रचार विभाग प्रमुख डीआर घिमिरेले जानकारी दिए । अधिवेशनमा कूल एक हजार चार मतदाता रहेका छन् । अधिवेशनले पाँच पदाधिकारीसहित २०५ सदस्यीय कमिटी चयन गर्नेछ । सचिवबाहेकका पदाधिकारी र सदस्यमा मतदान भइरहेको हो । अध्यक्षमा राधकृष्ण कँडेल…