आजदेखि एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आजबाट सुरु हुँदैछ । धनगढी नगरपालिका–१४ सिरहास्थित चौथौं महाधिवेशन स्थलमा सचिवालय बैठक बस्न लागेको हो । गत भदौं ९ बाट सुरु हुने भनिए पनि मौसमका कारण स्थगित भएको सचिवालय बैठक आजबाट सुरु हुन लागेको हो । ‘भौगलिक बिकटता र मौसमका कारण गत ९ गते हुने भनिएको बैठक सम्भवः नभए पनि १३…