काठमाडौं । नेपाली कांग्रेसको युवा सङ्गठन नेपाल तरुण दलका केन्द्रीय सदस्यले शपथ लिएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार तरुण दलका केन्द्रीय सदस्यले शपथ लिएका हुन् । तरुण दल अध्यक्ष विद्धान गुरुङले सदस्यहरुलाई शपथ गराएका थिए । कांग्रेस सभापति शेबहादुर देउवाले असार १३ मा ४ सय जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए । केन्द्रीय कार्यसमिति…