अहिलेको सरकार गैरजिम्मेवार देखियाे : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार गैरजिम्मेवार देखिएको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै ओलीले अहिलेको गठबन्धन र सरकार गैरजिम्मेवार देखिएको बताए । ‘वास्तवमा यी सरकार चरम अनुत्तरदायी र गैरजिम्मेवार देखिएको छ, स्वेच्छाचारी देखिउको छ,’ ओलीले भने, ‘विकास विरोधी देखिएका छन् । चलिरहेका आयोजना रोकिएका…