पूर्वमन्त्री जनार्दन शर्माको फेसबुक पेज ह्याक

काठमाडौं । पूर्व गृहमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको फेसबुक पेज ह्याक भएको छ । ह्याकरले उनको फेसबुक पेजमा विभिन्न भिडियो पोष्ट गरेको देखिन्छ । गत आइतबार (२० अगष्ट)मा शर्माले  रामवृक्ष यादवको स्मृतिको दिन पोष्ट गरेयता उनको पेज ह्याकरको कब्जामा गएको देखिन्छ । उनले आफ्नो अर्को पेसबुक पेज मार्फत ह्याक भएको र ह्याकर…