काठमाडौं । ओखलढुंगा जिल्लाको सुनकोशी गाउँपालिका अध्यक्ष कमल तामाङ बेलायतको अक्सफोर्ड युनिर्भसिटीले प्रदान गर्ने 'नेल्सन मन्डेला लिडरसिप अवार्ड २०२३' बाट सम्मानित भएका छन् । अक्सफोर्ड युनिर्भसिटीमा सेप्टेम्बर २७ का दिन आयोजना भएको ‘ग्लोबल पिस समिट’ मार्फत अध्यक्ष तामाङ अवार्डले सम्मानित भएका हुन् । यो अवार्ड पाउने तामाङ सम्भवतः नेपालकै पहिलो हुन् । अक्सफोर्डले विभिन्न विधाका…