चितवन २ मा एमालेबाट न्यौपानेले गरे मनोनयन दर्ता

चितवन । उपचुनावअन्तर्गत चितवन २ मा नेकपा एमालेबाट रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । न्यौपानेले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावकमा विजय सुवेदी र समर्थकमा कृष्णभक्त पोखरेल छन् । यहाँ गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठ र रास्वपाबाट सभापति रवि लामिछाने प्रतिस्पर्धामा छन् । न्यौपानेको मनोनयको क्रममा एमालेका पोलिटव्युरो सदस्य तथा…