काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न आज मध्यरातदेखि ‘मौन अवधि’ सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार आज (सोमबार) राति १२ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मका लागि निर्वाचनको औपचारिक प्रचारप्रसारमा पूर्ण रोक लगाइएको हो । आयोगको कार्यतालिका अनुसार, मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघि सुरु हुने यो अवधि मतदान केन्द्रहरू पूर्ण रूपमा बन्द…