मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारलाई शेखर कोइरालाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले खाडी मुलुकमा रहेका नेपालीहरूको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार एक प्रेस वक्तव्य जारी गर्दै कोइरालाले मध्यपूर्वमा अमेरिका-इजरायल र इरानबीच सुरु भएको द्वन्द्व, खलबलिएको विश्व शान्ति र त्यसले निम्त्याउने आर्थिक तथा अन्य समस्याहरूले चिन्तित तुल्याएको बताएका छन् । उनले यस त्रासदीपूर्ण अवस्थामा कूटनीतिक पहलमार्फत खाडी मुलुकमा…