निर्णायक संवादमा सत्ता साझेदार दलहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा सत्ता साझेदार दलहरू आज निर्णायक संवादमा जुट्दैछन् । सत्ता गठबन्धनका तीन दलका शीर्ष नेताहरुबीच हिजो भएको बैठकले आज सत्ता साझेदार दलहरूसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत…