सरकारमा जान एकीकृत समाजवादीले बनायो कार्यदल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले तीन मन्त्रालयमा दाबी पेस गर्ने तयारी गरेको छ । संघ र प्रदेश सरकार गठनमा आवश्यक पहल गर्ने गरी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेको कार्यदल समेत गठन गरिएको छ । कार्यदलको प्रारम्भिक छलफलमा जनतासँग जोडिएर काम गर्ने मन्त्रालय आफूले लिनुपर्ने सुझाव आएको बताइएकाे छ…