काठमाडौं । मुलुकको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । संविधानमा के छ उपराष्ट्रपतिको काम, कर्तव्य र अधिकार ? नेपालकाे संविधान २०७२ ले राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी भाग…