स्ववियु निर्वाचनका लागि प्रचारप्रसारको समयावधि आज मध्यरातिदेखि सकिदै

काठमाडौं । स्ववियु निर्वाचनका लागि प्रचारप्रसारको समयावधी आज मध्यरातिदेखि सकिदैछ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारहरुले आज राति १२ बजेसम्म मात्र प्रचार प्रसार गर्न पाउने छन् । त्यसपछि मौन अवधि सुरु हुने भएकाले कुनै पनि माध्यमबाट भोट माग्न वा प्रचार गर्न पाइने छैन । अन्तिम दिन आज विद्यार्थी…