बजेटप्रति असन्तुष्ट सत्ता साझेदार दलहरूको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । सत्ता साझेदार दलहरूले आज बिहान १०:३० बजे बस्न लागेको संसदीय दलको बैठकमा बजेटबारे निर्णय लिँदै छन् । जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीले बिहान बस्ने संसदीय दलको बैठकबाट निर्णय गर्न लागेका हुन् । यसैगरी सरकारलाई समर्थन गरेको जनमत पार्टीले पनि बिहान मात्रै बजेटको विषयमा निर्णय लिन लागेको छ । नेपाली…