काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणलाई भेट्न परराष्ट्रमन्त्री एनपी साउद केन्द्रीय कारागार सुन्धारा पुगेका छन् । परराष्ट्रमन्त्री साउद हिजाे बिहीबार बिहान १० बजे कारागार पुगेर करिब आधा घण्टा खाँणसँग भेटघाट गरेको कारागार प्रशासन स्रोतले जानकारी दियो। भेटका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको स्रोतले…