कांग्रेस केन्द्रीय समिति बैठकका लागि १० एजेन्डा तय

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकको लागि १० वटा एजेण्डा तय गरेको छ । साेमबार पार्टी सभापति शेरबहादुर देउवाकाे निवास धुम्बाराहीमा बसेकाे पदाधिकारी र पूर्वपदाधिकारीकाे बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । उनले भने, "भोलि बस्ने केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेका…