कांग्रेस केन्द्रीय समिति बैठक स्थगित, साउन २ गते बस्ने

काठमाडौ‌ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। आज बुधबार दिउँसो १ बजेका लागि बैठक तय भएको बैठक स्थगित भएको हो ।  कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित गरिएको हो। अब साउन २ गते केन्द्रीय समिति वैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।…