हुम्ला । नेपाली कांग्रेस सशक्त, क्रियाशील र एकतावद्ध भएर अघि बढ्ने नेता आनन्द विष्टले बताएका छन् । पार्टीको निर्देशनअनुसार विशेष अभियान सञ्चालन गर्न हुम्ला पुगेका विष्टले कांग्रेसलाई गतिशील बनाउन विचार विमर्श गर्दै जिल्लामा पार्टी सुदृढ बनाउन विशेष अभियानले सहयोग पुग्ने बताए । आन्तरिक विशेष अभियानअन्तर्गत हुम्ला पुगेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य विष्टले एक सातासम्म हुम्लामा रहेर पार्टी…