प्रधानमन्त्री र रवि लामिछानेबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज पनि भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहीबार बिहान प्रचण्ड र लामिछानेबीच भेट भएको हो । नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद र मन्त्री गुमाएका रवि फेरि गृहमै फर्किन खोजिरहेका छन् । गठबन्धन घटक दलमा एमाले अध्यक्ष ओली रविलाई गृहमा…