समृद्धि र विकासका लागि फेरि नयाँ अभियान चलाउनुपर्छ : प्रचण्ड

रुकुम । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्रोहको झन्डा उठाएको रुकुमबाट अब विकास, निर्माण र समृद्धिको बिगुल फुक्ने बताएका छन् । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका १२ कोलमा आयोजित चुनावी कार्यक्रममा बोल्दै दलित समुदायको उल्लेख्य बसोबास रहेको सो क्षेत्रमा दलित र मगर समुदायको विकासका लागि विशेष कार्यक्रम ल्याउने बताए । प्रतिनिधिसभा निर्वाचनमा रुकुम…