काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन नयाँ बाँनेश्वर पुगेका छन् । आर्थिक वर्ष २०८०/०८१ सरकारको नीति तथा कार्यक्रम संसदमा केहीबेरमा प्रस्तुत हुनेछ । राष्ट्रपति शीतल निवासबाट संसद भवनमा जाँदा सडक खाली गराइएको थिएन भने संसद भवनको गेटबाट मात्र कारकेडको व्यवस्था गरिएको थियो । यसअघि नीति तथा कार्यक्रम प्रस्तुत…