नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगरौं : सांसद सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न चेतावनी दिएका छन् । उनले सोमबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर भने,‘मानव तस्कर सहितको विषय अगाडि आएको छ । सम्पूर्ण देश केन्द्रित भएर यस विषयमा अगाडि जानुपर्छ, यसलाई विषयान्तर गर्नु भनेको अन्तत भ्रष्टाचारलाई सघाउ पुर्याउनु हो ।’ नक्कली भुटानी शरणार्थी प्रकरणलाई सही…