काठमाडौं । शुक्रबारको लागि तय प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, रास्वपा र राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने अडान कायम राख्ने बताएपछि शुक्रबारको लागि तय बैठक स्थगित भएको हो । दिउँसो ३ बजे बस्ने बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको हाे । आज राष्ट्रिय सभा बैठकमा पनि…