भुटानी शरणार्थी प्रकरणमा संलग्नहरु कानुनको दायरामा आउनुपर्छ : कांग्रेस प्रवक्ता

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर गरिएको ठगीमा संलग्न जो सुकैलाई कारबाही गर्नुपर्ने बताएका छन् । पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग प्रवक्ता महतले भने ‘यो जघन्य अपराध हो, यस्तो खाले क्रियाकलापको जति निन्दा गरेपनि अपर्याप्त हुन्छ ।’ उनले अघि भने, ‘यसमा को-को संलग्न छन् ? कसरी…