काठमाडौं । बजेट र सरकारको नीति तथा कार्यक्रम बनाउने विषयमा नेकपा माओवादी केन्द्रको पदाधिकारीहरूसँग प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महरा लगायतका नेताहरू सहभागी रहेकाे बैठक अहिले जारी छ । सरकार, बजेट निर्माण र आगामी वर्षको नीति तथा…