काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मंगलबार विश्वासको मत लिंदैछन् । कांग्रेससहितको गठबन्धनबाट निर्वाचित प्रचण्ड एमालेसँगको गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत प्राप्त गर्ने छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विश्वासको मत लिंदै गर्दा समर्थन गरेको दल नागरिक उन्मुक्ति पार्टी…