काठमाडौं । संबैधानिक परिषद् सम्बन्धि विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच विगत केही दिनदेखि छलफल भइरहेको छ । यस बीचमा तीन दिनयता पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या हुँदा छलफल अवरुद्ध हुन पुगेको छ । आज बिहान ९ बजे सम्माननीय प्रधानमन्त्री पुष्पकमल…