मन्त्रिपरिषद् विस्तार हुँदै, आठौँ पटक पनि पूर्ण नहुने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार(आज) मन्त्रिपरिषद् विस्तार गर्दै छन् । नयाँ मन्त्रीहरूको शपथ अपराह्न ३ बजे तोकिएको छ । आठौंपटक मन्त्रिमण्डल विस्तार गर्न लागेका ‘प्र’चण्ड’ले परराष्ट्र मन्त्रीको रूपमा नेपाली काँग्रेसका एनपी साउदलाई शपथ ग्रहण ल्याउने निश्चित भएको छ भने अन्य मन्त्रीहरूको भने टुङ्गो लागेको छैन । गत पुस १० गते प्रधानमन्त्री बनेका ‘प्रचण्ड’ले…