काठमाडौं । नेकपा एमाले त्यागेकोका घनश्याम भुसाल रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनलाई सत्तारुढ गठबन्धनले साथ दिने जनाउ दिइसकेको छ । शनिबार एमाले छोडेको भुसालले आइतबार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् । भुसालले अब आफु सत्तारुढ गठबन्धनले समर्थन गरेको स्वतन्त्र उम्मेदवारको रुपमा आज…