काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा जाने नजानेबारे राजनीतिक समितिबाट निर्णय गर्ने भएको छ । शनिबार बसेको कार्यकारिणी समितिको बैठकले पर्सिदेखि सुरु हुने राजनीतिक समितिको बैठकको एजेण्डा तय गरेको छ । प्रवक्ता मनिष सुमनका अनुसार चुनावको समीक्षा, पछिल्लो राजनीतिक परिस्थिति, विधान अधिवेशन, सरकारको न्यूनतम साझा कार्यक्रम र पार्टीको सहभागिता र दलहरूसँग वार्ता गर्न समिति…